Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
रास्वपाले चुनाव हार्नुका कारण
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
रास्वपाले चुनाव हार्नुका कारण
Fri, May 03, 2024
२१ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
उद्योग
कृषिमा लगानी खुलाएपछि बन्यो निमावली : विदेशी लगानीकर्तालाई ३ प्रकारको परिचय
ऐन कार्यान्वयन गर्न बनाइएको नियमावलीअनुसार विदेशी लगानीकर्तालाई अतिविशिष्ट, विशिष्ट र साधारण लगानीकर्ताको रूपमा वर्गीकरण गरिएको छ
२८ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल विज्ञापन संघकाे अध्यक्षमा सोमप्रसाद धिताल
नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सोम प्रसाद धिताल चयन भएका छन् । संघकाे गत शनिबार सम्पन्न २१औं वार्षिक साधारणसभाले उनलाई साे पदमा चयन गरेकाे हाे
२७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सल्लाघारीमा खरानी बनेकाे यती फ्लोरिङकाे वीरगञ्जबाट पुनराेदय
त्यसो त केडियालाई भेटेरै अब बिजनेसको क्षेत्र नै परिवर्तन गर भन्नेहरू पनि थिए । तर, खरानी बनेको यती कार्पेट उद्योगले तीन वर्षपछि पुन: नेपाली बजारमा थप सशक्त बनेर आफ्नाे उपस्थिति जनाएकाे छ
२६ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वरिष्ठ उपाध्यक्ष ढकाल गृह जिल्लामा सम्मानित
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघसंस्थाबाट सम्मानित भएका छन्
२० पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानीमैत्री वातावरणका लागि निजीक्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजीक्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रूपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन्
१९ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इकमर्श व्यवस्थापन गर्न विद्युतीय व्यापार ऐनको मस्यौदा तयार
अब सामाजिक सञ्जालमा मात्र पेज बनाएर व्यवसाय गर्दै आएका व्यवसायीले अनिवार्य रुपमा व्यवसायको वेबसाइट बनाउनुपर्ने तथा कम्पनी दर्ता हुनै पर्ने व्यवस्था गर्न लागेको हो । यो ऐन लागू भएको खण्डमा विद्युतीय व्यापार गर्ने थोक बिक्रेता, खुद्रा बिक्रेता, व्यापारिक प्रतिनिधि वा वितरक सबै दर्ता हुनु पर्नेछ
१९ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोदरेज स्टिलद्वारा टिचिङ अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
स्टिलका सामग्री उत्पादन गर्ने नेपालको अग्रणी उद्योग पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई वेड हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीअन्तर्गत उद्योग आफैँले निर्माण गरेको वेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो
१८ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिजिटल नेपाल निर्माणमा सन् २०२० : अरु काबु, ईकमर्समा जादु
स्टार्टअपहरूका लागि अवसरकाे वर्षका रूपमा रह्याे सन् २०२० । अनलाइन काराेबारीका लागि त याे वर्ष स्वर्णिम नै बन्याे । कोभिडकालमा मात्रै नेपालमा ५ सयभन्दा बढी नयाँ इविजनेस थालिए । पुराना विजनेसले पनि फस्टाउने मौका पाए
१८ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल अन्नपूर्ण : बमसँग जुध्यो कोरोनासँग लड्न सकेन
होटल व्यवसायका प्रतिस्पर्धीले नै समग्र इतिहासको धरोहर मानेको होटल अन्नपूर्ण बन्द हुनु व्यवसायीका लागि नै दुःखद् भएका अभिव्यक्ति अहिले दिइरहेका छन्
१६ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुरमै मिथिला स्वादः अमृता राईको 'द हाउस अफ मिथिला'
श्रीमान् बेलायतबाट फर्किएका थिए । उनी संयुक्त राष्टसंघ (यूएन) मा जागिरे थिइन् । परिवार सम्पन्न नै थियो । तर, अमृताकाे मन तृप्त थिएन, कताकता खल्लोपन बाँकी नै थियाे
१४ पुस, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जनामा लाग्न महासंघलाई राष्ट्रपतिकाे सुझाव
चुलिँदो व्यापारघाटाप्रति चिन्ता व्यक्त गर्दै उनले हर कुरामा बाह्य देशसँग निर्भर रहनुपर्ने अवस्थालाई कसरी ब्रेक गरी आफ्ना लागि आवश्यक वस्तु आफैँ उत्पादन गर्न सकिन्छ, त्यसमा सिंगो मुलुक नै गम्भीर हुन जरूरी रहेकाे उनले बताइन्
१२ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटकको अभावमा ठूला होटल अझै केही समय बन्द रहने
कोभिड–१९ का कारण नाै महिना थलिएका ठूला होटल व्यवसायीहरू अझै पनि तंग्रिन नसक्दा व्यवसाय खोल्नुको साटो अझै केही समय बन्द राख्ने निर्णय गर्न थालेका छन्
७ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्राे मुख्य लक्ष्य २ अंकको आर्थिक वृद्धि हाे : गाेल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अब प्राथमिकता तोकेर कार्य सम्पन्न गर्ने परिपाटी बसालिने बताएका छन् । उनले भने, 'हाम्रो मुख्य लक्ष्य दुई अंकको आर्थिक वृद्धि गर्नु हाे'
३ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन फर्किएनन् ठमेलका ७ सय व्यवसायी ?
सुरूका महिनामा आम्दानी पनि राम्रै भयो । उनले चार जना कर्मचारी पनि राखे । तर, त्यसको एक महिना नबित्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै देशमा लकडाउन हुँदा उनको व्यवसाय चाैपट बन्यो र लकडाउन भएको ४ महिनापछि सटर भाडा नै तिर्न नसक्ने भएर होटल आफूले किनेको भन्दा कम मूल्यमा बेचिदिए
३ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माइतीघर मण्डलामा आज पनि उखु किसानको प्रदर्शन
उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन्
१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघले तोक्यो १८ समिति सभापति, कुन समितिमा को ?
नेपाल उद्योग वाणिज्य महासंघले महासंघ कार्यसमितिमा निर्वाचित सदस्यहरूको कार्य विभाजन गरेको छ । शुक्रबार साँझ बसेको महासंघ पदाधिकारी बैठकले १८ समितिको सभापतिको जिम्मेवारी तोकेको हो
२७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नोबेल पुरस्कार संग्रहालयमा नेपाली आमाले बनाएका ब्याग राखिने
विश्वकै चर्चित संग्रहालय नोबेल पुरस्कार संग्रहालयमा नेपाली महिलाहरूले बनाएको बोरोको ब्याग बिक्रीका लागि राखिने भएको छ
२६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा रोकिएन उद्योग बन्द हुने क्रम, नयाँ लगानीको सम्भावना न्यून
नेपालमा औद्योगिक विकासको सुरुआत र नेपालमा राजनीतिक परिवर्तन हालको प्रदेश १ को राजधानी विराटनगरबाट सुरु भएर देशव्यापी बनेको इतिहास छ
२६ मंसिर, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने
नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघ भित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताएका हुन्
२५ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
18
19
20
21
22
23
24
...
37
38
Next
सर्च गर्नुहोस्