ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
आसिफ शेख
आरिफ शेख
एनपीएल २०२४
एनपीएल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
आसिफ शेख
आरिफ शेख
एनपीएल २०२४
एनपीएल
Sun, Dec 22, 2024
७ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
सडक पिच गर्ने बेलामा अलकत्रा अभाव, आयातकर्ताले गरे बदमासी
व्यवसायीले आयात गरिएको केही विटुमिनमा इरानमा उत्पादन भएको भन्ने उल्लेख भएको डब्बामा नै ल्याइएको पनि विभागले फेला पारेको छ । तर, आयातकर्ता भने त्यस्तो विटुमिन पनि भारतमा उत्पादन भएको दाबी गरिरहेका छन्
१२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाडी आयात नियन्त्रणका ठूला गफ, खाद्यान्न आयातको कहालीलाग्दो डाटा
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्ममा ८४ अर्ब २० करोड ६३ लाख रुपैयाँबराबरको सवारी साधन र त्यसका पार्टपुर्जा आयात भएको छ । यस्तै, गत वैशाखसम्ममा १ खर्ब ७२ अर्ब ४३ करोड ३५ लाख रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
१२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रक्सौलमा ५२ रुपैयाँ पर्ने पेट्रोल काठमाडौंमा किन पर्छ १०८ रुपैयाँ ?
निगमले रक्सौल र बरौनीमा प्रतिलिटर ५२ रुपैयाँ १७ पैसाको दरले पेट्रोल किन्छ । यही पेट्रोलमा सरकारले प्रतिलिटर ३९ रुपैयाँ २३ पैसा राजस्व लिन्छ । हो, निगमले रक्सौल र बरौनीमा प्रतिलिटर ५२ रुपैयाँ १७ पैसामा किनेको एक लिटर पेट्रोलमा सरकारले ३९ रुपैयाँ २३ पैसा राजस्व लिन्छ
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनकोसी गाउँपालिकाको बजेट ३७ करोड
सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोड ७ लाख रुपैयाँको बजेट ल्याएको छ
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय सरकारका बजेटः आलु खेतीदेखि नमुना बस्ती
स्थानीय तहको निर्वाचनपछिका दुई आर्थिक वर्ष अलमलमा बिताएका पालिकाले यसपटक भने परिष्कृत कार्यक्रम ल्याएका छन् । केही स्थानीय तहले महत्त्वाकांक्षी एवं लोकप्रिय कार्यक्रमसमेत अघि सारेका छन्
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौंडा उपमहानगरको बजेट १ अर्ब ८१ करोड
हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक विधेयकः बजेटमा नभएको आयो, भएको हट्यो
बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीतको प्रावधान आर्थिक ऐनमा हुँदैन किनभने बजेट जस्ताको तस्तै पारित भएन भने सरकारको वैधतामा प्रश्न उठ्छ र आर्थिक ऐन भनेको सरकारले सो आर्थिक वर्ष कर उठाउन प्रयोग गर्ने कानून हो
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं महानगरले ल्यायो १५ अर्ब ५० करोड रुपैयाँको को बजेट
महानगरपालिकाले १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरले बजेटको १० प्रतिशत पुँजीगत खर्चमा विनियोजन गरेको छ । र, विकास खर्चमा ५१ प्रतिशत विनियोजन गरेको छ ।
११ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० लाखको गाडी नेपालमा किन पर्छ ८५ लाख ?
सरकारले गाडीमा ८० प्रतिशतसम्म भन्सार शुल्क, शतप्रतिशतसम्म अन्तःशुल्क, १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिन्छ
१० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपतिको व्यक्तिगत विवरणमा समेत जग्गा दलालदेखि सेयर ब्रोकरसम्मको पहुँच !
सेयर ब्रोकरले गाउँपालिका प्रमुखदेखि देशकै सबैभन्दा उच्च ओहोदाका राष्ट्रपतिसम्मको व्यक्तिगत विवरणमा पहुँच पाउने भएका छन् । ब्रोकरले यस्तो विवरण सरकारी निकायबाटै पाउने भएका छन्
९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिगो विकासलाई ३०३ अर्ब आवश्यक
नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न ३०३ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ
७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस र राजपाले जलायो सुदूरपश्चिमको बजेट
सुदूरपश्चिम प्रदेश सरकारको बजेट पुस्तिका प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले जलाएका छन्
६ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसकारण गलत छ गुठी विधेयक
विधेयकमा भएको व्यवस्था संविधान, संविधानवाद र शक्ति पृथकीकरणको सिद्धान्तसमेतको प्रतिकूल छ । नेपालको सर्वाेच्च अदालतले गुठियारले अधिकार पाउने गरी धेरै फैसला गरिसकेको संवैधानिक कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली बताउँछन्
४ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायलबाट हुन्डीमार्फत भित्रिँदै छ करोडौं रकम
भारतीय बाटो हुँदै इजरायल छिरेका उनी अहिलेसम्म बैंक गएका छैनन् । यसको मतलव उनले पैसा नकमाएको होइन ।
३ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७का लागि ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड ७८ लाख
प्रदेश सरकारले सबैभन्दा बढी बजेट स्वास्थ्य तथा शिक्षामा विनियोजन गरेको छ । बजेट अनुसार कुल बजेटको २२.२३ प्रतिशत अर्थात् १० अर्ब ५८ करोड ५० लाख ९ हजार बजेट यो शिर्षकमा विनियोजन गरिएको छ
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड
वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न १ अर्ब ३८ करोड ९८ लाख वित्तीय सामान्यकरण अनुदानतर्फ ५० करोड, समपुरक अनुदानतर्फ १ अर्ब ५० करोड र विशेष अनुदानतर्फ १ अर्ब हुने गरी ४ अर्ब ३८ करोड हुने गरी विनियोजन गरिएको छ
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीको बजेट ३४ अर्ब ३५ करोड
एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा स्वीकृत भएका प्रदेश महत्वका २४ वटा सडक बहुवर्षे आयोजनामा समावेश गरिएको छ
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ को बजेट ३८ अर्ब ७२ करोड
२ सरकारले प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदहरूलाई ३ करोडका दरले बजेट विनियोजन गरेको छ । प्रदेशका निर्वा्चित सांसदले करोडका दरले पाउनेछन् । यसमध्ये रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने भएका छन्
२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
186
187
188
189
Next
सर्च गर्नुहोस्