ट्रेण्डिङ
सचिव सरुवा
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
रविको भारत भ्रमण
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
रविको भारत भ्रमण
नेपाली ब्रो
Wed, Jun 24, 2026
१० असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कर्पोरेट
प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक
नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ ।
१९ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एड्भाइजरी सम्झौता
दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीवृद्धि गर्नका लागि आईपीओ जारी गर्ने भएको छ ।
१८ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंकद्वारा बालबालिकालक्षित ग्लोबल जुनियर एप सार्वजनिक
ग्लोबल आईएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।
१८ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको ८ प्रतिशत अग्राधिकार शेयर जारी गर्दै
नबिल बैंकको विशेष साधारणसभाले ५ अर्ब रुपैयाँबराबरको 'नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर' जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको छ ।
१८ भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको मुख्य प्रायोजक
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को मुख्य प्रायोजक बन्ने भएको छ । ईडब्लूभीएलले आफ्नो पहिलो संस्करणका लागि मुख्य प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई छनोट गरेको हो ।
१८ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकका ग्राहकलाई संगम स्वीट्समा १० प्रतिशत छुट
ज्योति विकास बैंकले काठमाडौंस्थित संगम स्वीट्समा बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
१८ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने
उद्यमशीलता प्रवर्द्धनका लागि 'देशैभरि वर्षैभरि' उद्यमीकेन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको कुमारी बैंकले अब साना उद्यमीहरूलाई क्यूआर कारोबारकै धितोमा क्यूआर मर्चेन्ट फोन लोन योजना ल्याएको छ ।
१७ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाडा अटो शोमा एमएडब्लू समूहले गर्यो १ हजारभन्दा बढी दुई तथा चारपाङ्ग्रे सवारीसाधनको बुकिङ
एमएडब्लू समूहले नाडा अटो शो २०२४ मा १ हजारभन्दा बढी दुई तथा चारपाङ्ग्रे सवारीसाधनहरू बिक्री गर्न सफल भएको बताएको छ । कम्पनीका निर्देशक विष्णु अग्रवालले उक्त जानकारी दिएका हुन् ।
१७ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न, २२० भन्दा बढी कर्मचारीको सहभागिता
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रमुखहरूको आर्थिक वर्ष २०८०/८१ को व्यावसायिक उपलब्धिको मूल्याङ्कक गर्दै उत्कृष्टता हासिल गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ ।
१७ भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाडा अटो शोमा जी मोटर्स प्रालिले लियो स्काई वेलका १२६ वटा बुकिङ
स्काई वेलका विद्युतीय सवारीको आधिकारिक वितरक जी मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा १२६ वटा बुकिङ लिन सफल भएको जनाएको छ ।
१७ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाडा अटो शो २०२४ सम्पन्न, ८२ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकको दाबी
काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिएको टाटा डट ईभीद्वारा प्रायोजित नाडा अटो शो २०२४ आइतबार सम्पन्न भएको छ ।
१७ भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८१’ सम्पन्न, सर्वाधिक व्यवसाय गर्ने सम्मानित
सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८१’ काठमाडौंमा शुक्रबार सम्पन्न भयो । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका करिब १५० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको सहभागिता थियो ।
१६ भदौ, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामना सेवा विकास बैंकद्वारा नारायणी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डण्डामार्फत श्री नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।
१६ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्री एयरलाइन्सबाट यात्रा गर्दा कुमारी बैंकका ग्राहकलाई ५ सय रुपैयाँ छुट
कुमारी बैंक र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ ।
१६ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाडा अटो शोको पाँचौँ दिनसम्ममा जी मोटर्सले लियो स्काई वेलका ९९ वटा विद्युतीय सवारीको बुकिङ
स्काई वेलका विद्युतीय सवारीको आधिकारिक वितरक जी मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटोशो २०२४ को पाँचौँ दिनसम्ममा ९९ वटा बुकिङ लिन सफल भएको जनाएको छ ।
१६ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाडा र सियामका संयुक्त प्रतिनिधिले भेटे विभिन्न मन्त्रालयका मन्त्री
यही १२ भदौमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलसँग भेटघाट गरेको छ ।
१६ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाले सार्वजनिक गर्यो लिलाम बिक्री गर्नेसम्बन्धी अनलाइन पोर्टल
एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
१६ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निसान ब्रान्डका गाडी खरिद गर्न चाहने ग्राहकले महालक्ष्मी विकास बैंकबाट सवारी कर्जा पाउने
निसान ब्रान्डका गाडी खरिद गर्ने ग्राहकहरूले सरल ब्याजमा महालक्ष्मी विकास बैंकबाट सवारी कर्जा पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच हस्ताक्षर भएको छ ।
१३ भदौ, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल आईएमई बैंक र एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता
एमएडब्लू वृद्धि मोटर्स एवं एमएडब्लू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरू खरिद गर्ने चाहनेलाई ग्लोबल आईएमई बैंकले कर्जा उपलब्ध गराउने भएको छ ।
१३ भदौ, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
77
78
79
80
Next
सर्च गर्नुहोस्