Skip
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
Tue, Jun 23, 2026
९ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कर्पोरेट
नेसनल लाइफले गर्यो गण्डकी प्रदेशका अभिकर्तालाई सम्मान
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सीईओ क्लब सदस्य सम्मान कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।
१३ असोज, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमा बैंकले पायो आईएसओ गुणस्तर प्रमाणपत्र
सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न सूचना प्रविधि र सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।
१३ असोज, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनलाइन बजार आइमार्ट सञ्चालनमा, नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउने लक्ष्य
नेपाली उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आइमार्ट नामक नयाँ ई–कमर्स प्लेटफर्मको सुरुवात गरिएको छ ।
१३ असोज, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा चाङ्गानले सार्वजनिक गर्यो दिपल ईभी
नेपालका लागि चाङ्गानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा दिपल ईभीहरूलाई पोखरामा सार्वजनिक गरेको छ ।
१३ असोज, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकले दसैँलाई लक्षित गर्दै ल्यायो खरिद मूल्यको २५ प्रतिशत क्यास ब्याक पाइने अफर
कुमारी बैंकले महान् चाड दसैँको अवसरमा 'दसैँ उत्सव क्यास ब्याक अफर' सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना सेवाग्राहीहरूका लागि शुभकामनास्वरुप त्यस्तो योजना ल्याएको जनाएको छ ।
११ असोज, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब ग्लोबल आईएमई बैंकको अनलाइन प्लेटफर्मबाटै शेयर धितो कर्जा पाइने
ग्लोबल आईएमई बैंकले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक ग्राहकहरूले अनलाइनबाट शेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
११ असोज, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूर्यज्योतिको बीमा पोलिसी 'सही प्लान' कति उपयुक्त ?
यो बीमा पोलिसी लिँदा ७० वर्षको उमेरपश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुँदा आफूलाई बुढेसकालको सहारा हुने अनि आर्थिक समस्या आइपरे त्यो पनि समाधान हुने हुनाले अन्य बीमा गर्नेले पनि 'सूर्यज्योति सही प्लान' दोस्रो बीमाको रूपमा खरिद गर्नु निकै बुद्धिमानी हुन जान्छ ।
११ असोज, २०८१
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमएडब्लु वृद्धिले पोखरामा गर्दै छ अहिलेसम्मकै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’
नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधन ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा अहिलेसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ ।
११ असोज, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंकले ल्यायो 'दसैँ दुई गुणा रिवार्ड अफर'
सिद्धार्थ बैंकले आउँदै गरेको महान् चाड विजया दशमीलाई लक्षित गरी आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । बैंकले 'दसैँ दुई गुणा रिवार्ड अफ' सार्वजनिक गरेको हो ।
१० असोज, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिटीपेको दसैँतिहार योजना : प्रतिरेमिट भुक्तानीमा ७ सय रुपैयाँसम्म क्यासब्याक, १८ जनालाई ५ सय रुपैयाँ बोनस
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिअन्तर्गतको कम्पनी सिटी वालेट प्रालिले आउँदै गरेका चाड दसैँ–तिहार तथा छठलाई लक्षित गर्दै आकर्षक क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।
९ असोज, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकद्वारा पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा सम्मानित
एनएमबी बैंकले एसियाली पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई सम्मान गरेको छ ।
९ असोज, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरूका लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन
मुक्तिनाथ विकास बैंकले नेपाल महिला उद्यमी महासंघको २१औँ वार्षिक साधारणसभाको अवसरमा उक्त महासंघमा आबद्ध महिला उद्यमीहरूका लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ ।
९ असोज, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजाजको ग्रान्ड कार्निभल भृकुटीमण्डपमा जारी, भाग्यशाली विजेताले १० तोला चाँदी जित्ने मौका
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ ।
९ असोज, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इलेक्ट्रिक एसयूभी जेइको जेसिक्सको ‘डर्ट टेम्पल एन्ड जेइको अफ-रोड ट्रेल एड्भेन्चर’ सम्पन्न
ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले धुलिखेलको प्रख्यात अफ-रोड ट्र्याकमा ‘डर्ट टेम्पल एन्ड जेइको अफ-रोड ट्रेल एड्भेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
९ असोज, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापाको बिर्तामोडमा एनसेल फाउन्डेसनको निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर, १२० जनाभन्दा बढीले गराए जाँच
नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले हालै झापाको बिर्तामोड नगरपालिका– ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गर्यो ।
९ असोज, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोकर्णेश्वर नगरपालिकामा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न
कुमारी बैंकले यूसएडको साझेदारी र गोकर्णेश्वर नगरपालिकाको समन्वयमा 'देशैभरि वर्षैभरि' नाराका साथ गोकर्णेश्वर नगरपालिमा उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
८ असोज, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कनेक्ट आईपीएसको 'शुभ यात्रा अफर', श्री एयरलाइन्सको टिकटमा ५०१ रुपैयाँ क्यासब्याक
कनेक्ट आईपीएसले आउँदै गरेका महान् चाडहरू दसैँ–तिहार तथा छठलाई लक्षित गरेर 'शुभ यात्रा' अफरको घोषणा गरेको छ ।
७ असोज, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हुलास फिनसर्भको २० लाख ७५ हजार कित्ता आईपीओ आउँदै, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल
नेपाली शेयरबजारमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको २० लाख ७५ हजार कित्ता साधारण शेयर (आईपीओ) थपिने भएको छ ।
७ असोज, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
प्रभु बैंकले ‘एक्सेलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस’ र 'एक्सेलेन्स इन प्रोडक्ट इन्नोभेसन’ गरी दुई विधामा अवार्ड हात पार्न सफल भएको छ ।
७ असोज, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
74
75
76
77
Next
सर्च गर्नुहोस्