Skip
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
लियोनल मेस्सी
विश्वकपमा अर्जेन्टिना
नेपाली ब्रो
Tue, Jun 23, 2026
९ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कर्पोरेट
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितका लागि बनाइएका ९६ अस्थायी आवास हस्तान्तरण
नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।
७ पुस, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेधावी कलेजको दीक्षान्त समारोह सम्पन्न, स्नातक तहका ११२ विद्यार्थी दीक्षित
काठ्माडौंको शंखमूलस्थित मेधावी कलेजले स्नातक तहको दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । समारोहमा कलेजका बीबीए, बीएचएम र बीसीएसआईटी कार्यक्रमका ११२ जना विद्यार्थी दीक्षित भएका छन् ।
७ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइन्छः विनोद चौधरी
नेपाली कांग्रेसका सासंद विनोद चौधरीले सेवाग्राहीलाई दु:ख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् ।
७ पुस, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्मी सनराइज बैंक र आईएफसीबीच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी
लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा 'एम्पावर फाइनान्स एलायन्स' अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगै अब नेपालमा वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चालिने बैंकले बताएको छ ।
७ पुस, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईएसएमटी कलेजले आयोजना गरेको आईएसएमटी एक्स्पो २०८१ सम्पन्न, ४ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौंको तिनकुने गैरीगाँउँ स्थित आईएसएमटी कलेजले आयोजना गरेको आईएसएमटी एक्स्पो २०८१ सम्पन्न भएको छ ।
७ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्लोजअप बन्यो भ्वाइस अफ नेपालको सिजन– ६ को मुख्य प्रायोजक
युनिलिभर नेपालको लोकप्रिय ब्रान्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजनका लागि मुख्य प्रायोजन गर्ने भएको छ ।
७ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होण्डाको एनएक्स-२०० मोटरसाइकलको टेस्ट राइड: नख्खु, फर्पिङ हुँदै हात्तीवनमा पुगेर टुंगियो
टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भएर नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तीवनको जंगल पार गर्दै हात्तीवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुंगिएको थियो ।
६ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनपीएललाई लक्षित गरी एनसेलले ल्याएको पीआरबीटी सेवा लिनेको सङ्ख्या ५० हजार नाघ्यो
नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलको माहौललाई अझ रोमाञ्चक बनाउन एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ ।
५ पुस, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्मी ग्रुपले विभिन्न कार्यक्रम गर्दै मनायो आफ्नो ५१औँ वार्षिकोत्सव
लक्ष्मी ग्रुपले आफ्नो ५१औँ वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)का कार्यक्रम गर्दै शुक्रबार आफ्नो वार्षिकोत्सव मनाएको हो ।
५ पुस, २०८१
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नबिल बैंकले गर्यो टोल-फ्री नम्बरको एकीकरण, अब देशका जुनसुकै स्थानबाट नि:शुल्क जानकारी लिन सकिने
नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।
५ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनसेलले ल्यायो ५० रुपैयाँबराबरको अनलिमिटेड डाटा सापटी सुविधा
एनसेलले सापटी सुविधालाई थप विस्तार गर्दै अब ब्यालेन्स नभएको बेलामा डाटा सापटी लिन सकिने सुविधा पनि ल्याएको छ ।
४ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालविवाह रोकथाममा प्रभावकारी देखिएको एउटा अभियान
कमजोर पारिवारिक आर्थिक अवस्थाले धनकन्याका लागि गाउँकै विद्यालय पनि सुदूर बन्न पुग्यो । भाउजूको घरधन्दा र साना बच्चाको हेरचाहमा सहयोग गर्नुपर्ने बाध्यताले उनको दिनचर्या घरभित्रै सीमित हुँदै गयो । तर, विद्यालय जाने र पढ्ने चाहनाले भने कहिल्यै साथ छोडेन । अन्ततः बाध्यतालाई रहरले जित्यो ।
४ पुस, २०८१
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीजी इलेक्ट्रोनिक्सको रोमाञ्चक अफर सम्पन्न : १ हजार जनाले पाए एनपीएल टिकट
सीजी इलेक्ट्रोनिक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको अवसर पारेर सञ्चालन गरेको रोमाञ्चक अफर सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । यस अफरअन्तर्गत कम्पनीले १ हजारवटा एनपीएल टिकट ग्राहकहरूलाई वितरण गरेको छ ।
४ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल उद्योग महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
४ पुस, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग र डा. जेन गुडालको उपस्थितिमा 'नेटिभ पकेट वृक्षरोपण' कार्यक्रम सम्पन्न
लक्ष्मी सनराइज बैंकको सहयोगमा वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारका लागि एक प्रेरणादायी प्रयासस्वरूप काठमाडौंको टीका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको 'नेटिभ पकेट वन' बनाउने उद्देश्यले वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
३ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबैभन्दा बढी कर तिर्ने एनसेललाई ललितपुर महानगरपालिकाले गर्यो सम्मान
एनसेल सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।
२ पुस, २०८१
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रातो बङ्गला फाउन्डेसनले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै
रातो बङ्गला फाउन्डेसनले गुणस्तरीय शिक्षाका लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजन गर्ने भएको छ । सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत फाउन्डेसनले सम्मेलनबारे जानकारी दिएको हो ।
१ पुस, २०८१
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'ई–सेवा महाउत्सव'को बम्पर विजेता घोषणा, मकवानपुरका रवि बम्जनले जिते नामी कार
ई–सेवाले चाडपर्वको अवसर पारेर ल्याएको 'ई–सेवा महा–उत्सव' योजनाको बम्पर विजेता घोषणा गरिएको छ । उक्त योजनाअन्तर्गत मकवानपुरका भाग्यशाली रवि बम्जनले नामी कार जितेका छन् ।
१ पुस, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइमेक्स इङ्कद्वारा बीवाईडी एम– ६ को बुकिङ खुला, अफर अवधिभर १ लाख ५० हजार छुट पाइने
बीवाईडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्कले बहुप्रतीक्षित बीवाईडी एम– ६ को बुकिङ खुला भएको घोषणा गरेको छ ।
१ पुस, २०८१
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
65
66
67
68
Next
सर्च गर्नुहोस्