ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
पत्रकार किशोर श्रेष्ठ
राजनीतिका अक्टोपस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
९९ वर्षमा रत्न
आमाको नागरिकता
गुण्डुमा अर्को लफडा
पत्रकार किशोर श्रेष्ठ
राजनीतिका अक्टोपस
Sat, Sep 12, 2026
२७ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
उपभाेक्ता
ईभी ब्याट्री व्यवस्थापनमा स्पष्ट प्रणाली बनाउन सरोकारवालाको जोड
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।
२९ साउन, २०८३
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाइमा एक्सपोमा अनपेक्षित भिड, शनिबार र आइतबारका लागि पार्किङको विशेष तयारी
भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ता पुगेपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष तयारी थालेको छ ।
२९ साउन, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंकको सहभागिता
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई सरकारको निर्णयअनुसार आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहज रूपमा सहभागी गराउन मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।
२९ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ई ड्राइभ नेपालले ५० वटा एमजी विन्डसर कम्युट खरिद गर्ने, १६ वटा हस्तान्तरण
नेपालमा विद्युतीय सवारीसाधनको व्यावसायिक प्रयोग बढ्दै गइरहेका बेला जीओ अटोमोबाइल्स प्रालि र ई–ड्राइभ नेपालबीच ५० वटा एमजी विन्डसर कम्युट उपलब्ध गराउने सम्झौता भएको छ ।
२९ साउन, २०८३
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंकको आकर्षक घर तथा सवारीसाधन कर्जा योजना सार्वजनिक
प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यसहित आकर्षक घर कर्जा तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ ।
२९ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइक्लिङको स्पष्ट नीति बनाउनुपर्छ : डा. भनोट
नेपालले पनि भविष्यमा इन्धनमा इथानोल मिसाउने वा जैविक इन्धनतर्फ जाने नीति बनाउँदा भारतीय अनुभवबाट पाठ सिक्दै प्राविधिक पूर्वाधार र सवारीसाधनको अनुकूलतालाई ध्यानमा राखेर मात्र कदम चाल्नुपर्ने उनको सुझाव छ ।
२९ साउन, २०८३
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ सार्वजनिक, यस्ता छन् विशेषता
सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ ।
२८ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाइमा मोबिलिटी संवाद : बीमा दाबीको सहज फर्छ्योट र कर्जा थप सरल बनाउनुपर्नेमा सरोकारवालाको जोड
अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबीको सहज फर्छ्योट तथा कर्जा प्रवाहलाई थप सरल बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
२८ साउन, २०८३
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ ।
२८ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियर र टेस्ला डायग्नोस्टिकमा विशेष छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकले बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बूढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिकमा विशेष छुट पाउने भएका छन् ।
२८ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारभन्दा बढी अवलोकनकर्ता, सवारी बुकिङ पनि उच्च
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोको दुई दिनमै ५५ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् ।
२८ साउन, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक, ३२.९९ लाखमै खरिद गर्न सकिने
टाटा मोटर्सको नयाँ पञ्च ईभी नेपालभर एकैपटक सार्वजनिक भएको छ । काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च गरिएको पञ्च ईभी देशभरका आधिकारिक शोरुमबाट समेत सार्वजनिक गरिएको हो ।
२८ साउन, २०८३
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीएफमोटो र जिहोको ‘नाइमा विशेष अफर’ : कुनै पनि मोडलको बाइक खरिदमा २० हजार छुट
नाइमा मोबिलिटी एक्स्पो–२०२६ को अवसरमा सीएफमोटो मोटरसाइकल तथा जिहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टर प्रालिले ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ ।
२८ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्लोबल क्राइसिसपछि बैंकको कर्जामा लोन–टु–भ्यालु रेसियो कायम गर्नुपरेको हो : निर्देशक सुवेदी
हायर पर्चेज कर्जाको खराब कर्जा कम रहेको र सानो मार्जिन राखेर पनि बैंकहरू कर्जा दिन तयार रहेकाले यसको जोखिम कम रहेको उनको भनाइ छ ।
२८ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘कर्जा प्रवाहमध्ये ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइलमा’
हुलास फिनसर्भ हायर पर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज कम्पनीलाई नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याएको बताएका छन् ।
२८ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपालको सानदार प्रदर्शन, पाँच एजेन्सीले जिते १७ अवार्ड
फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाली एजेन्सीहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुल १७ अवार्ड जितेका छन् ।
२८ साउन, २०८३
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी हुन् सस्ता गाडी खोज्नेहरूका लागि आधा दर्जन विकल्प
अटो शोमा सामान्यतया १८ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका इन्ट्री लेभलका गाडीदेखि महंगा लग्जरीमा ३ करोड ८५ लाख रुपैयाँसम्मका गाडीहरू प्रदर्शनीमा राखिएका छन् ।
२७ साउन, २०८३
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाइमा एक्सपाेमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
एक्सपाेमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।
२७ साउन, २०८३
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाइमा मोबिलिटी एक्स्पोमा सिद्धार्थ बैंकको विशेष अफर
सिद्धार्थ बैंकले ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा अफर सार्वजनिक गरेको छ ।
२७ साउन, २०८३
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
Next
सर्च गर्नुहोस्