Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
उपभाेक्ता
६० वर्षदेखि उही स्वाद पस्किरहेको नेपालकै पहिलो बिस्कुट उद्योग–नेबिको
६० वर्षदेखि उही स्वाद पस्किरहेको नेपालकै पहिलो बिस्कुट उद्योग–नेबिकोहजुरबुबादेखि नाति पुस्तासम्म, निरन्तर ६० वर्षदेखि उही स्वाद पस्किरहेको नेपालकै पहिलो बिस्कुट उद्योग, जसको स्वाद तपाईंले पनि पक्कै लिएको हुनुपर्छ । नेपालमै पहिलो औद्योगिक बिस्कुट उद्योग–नेबिको, जसको इतिहास भनेकै एउटा मीठो कथा हो ।