पाँच ठूला कम्पनी जसले शेयरबजारलाई गाउँसम्म पुर्याएसामाजिक सञ्जाल, चिया पसलदेखि बैंकसम्म खुबै गफ हुन्छ- शेयरबजारको । त्यसमाथि अहिले नेपाल इन्फाइस्ट्रचर डेभ्लप्मेन्ट बैंक (निफ्रा )ले ८ अर्बभन्दा बढी रकमको आईपीओ जारी गरेपछि शेयरबजार झन् तात्तियो । निफ्राले जारी गरेको आईपीओ अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसपछि घरघरमा शेयरबजारको चर्चा पुगेको छShare