Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
वर्षव्यवसायी
४५ देशमा नेपाली ब्राण्ड पुर्‍याएका युवा उद्यमी आशिष
४५ देशमा नेपाली ब्राण्ड पुर्‍याएका युवा उद्यमी आशिष आशिष शर्मा त्यस्तै सफल उद्यमका थालनीकर्ता हुन्, जसले ‘निम्बुपानी’ जस्तो साधारण देखिने नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्राण्डमा रूपान्तरण गरेका छन् । यही साहस, नेतृत्व र निरन्तरताका कारण उनी ‘शिलापत्र वर्षउद्यमी २०८२’ चयन भएका छन् ।