Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
बैंक/बीमा
अर्ग्यानिक खाद्यान्नको व्यापारबाट मनग्य आम्दानी गरिरहेका रवीन्द्रमान
अर्ग्यानिक खाद्यान्नको व्यापारबाट मनग्य आम्दानी गरिरहेका रवीन्द्रमानपरिवारमा मात्र नभए होटल तथा रेस्टुरेन्टमा समेत आजभोलि अर्ग्यानिक परिकार पस्किने होड नै देखिन्छ, जसले गर्दा अर्ग्यानिक खाद्यान्नका व्यवसाय मौलाउन थालेको देखिन्छ । अर्ग्यानिक खाद्यान्नबाटै थुप्रै व्यवसायीले सफलतासमेत चुमिरहेका छन् ।