जन्मदिनमा पार्टी किन ?
जन्मदिन मनाउँदा धेरै मान्छेहरूले पार्टी गर्नुहुन्छ । धेरै खर्च गर्नुहुन्छ । मन्दिर अनि बाटोमा बस्ने मान्छेहरू चैँ भोकै हुनुहुन्छ । उहाँहरूको बाबुनानीले पनि वास्ता गर्दैनन् । उहाँहरू दुःखी भएर बस्नुहुन्छ
१७ पुस, २०७८
2 min read
Share
मामाघरको पप्पी
उता गको बेला म हातमा राखेर त्योसँग कुरा गर्छु । ऊ मसित बोल्दैन । तर, मलाई हेर्छ । बाबाले भन्नुभएको, म अहिलेभन्दा सानो हुँदा, बोल्न नसक्ने हुँदा, त्यो पप्पीजस्तै हेर्थें रे !
७ चैत, २०७७
3 min read
Share
मामुबाबाले भोट कस्ताे मान्छेलाई हाल्नुहुन्छ ?
हाम्रो मामु र बाबा पनि भोट हाल्न त जानुहुन्छ । तर, अरु देशको जस्तै मान्छेलाई हाल्नुहुन्छ कि हुन्न मलाई थाहा छैन । मैले सोधेँ भने मामु हाँस्नु मात्र हुन्छ, उत्तर दिनुहुन्न । बरु उल्टै भन्नुहुन्छ, ‘तिमीले पढ्ने हो, यस्ता कुरामा ध्यान दिने होइन'
१८ पुस, २०७७
4 min read
Share