बाबालाई भेट्न नपाउँदा ममी रुनुभयो
यस पटक परिवारका सबै जना घरमा भएकाले सबै चाडबाड एकदमै राम्रो र रमाइलो गरी मनायाैँ । यसपालिको दसैँमा हाम्रो सिंगो परिवार मामाघर गयौँ । मामाघर हाम्रो गाउँभन्दा अलिक पर छ । मामाघरमा पिङ लगाएको रहेछ । त्यो पिङमा पालैपालो खेल्यौँ । बाटोमा पनि लिङ्गे पिङ लगाएको देखियो । यसपालिको तिहार पनि एकदमै रमाइलो भयो
२७ मंसिर, २०७७
5 min read
Share