अपडेटेड समय, आउटडेटेड शिक्षण विधिअहिले पनि बेला बेलामा शिक्षकले विद्यार्थीलाई विभिन्न बाहानामा याताना दिएको समाचारहरू आइरहन्छन् । शिक्षकको यातानाले विद्यार्थी गम्भीर भएपछि मात्र ती समाचार बन्न आइपुगेका हुन् । समाचार नबनेका कति यस्ता घटना अहिले पनि छन्१० पुस, २०७८17 min read Share
मैले मिस गरेको ताराबाजी लै लै...मैले जुन कुरा मिस गरिरहेको थिएँ, छोरीले त्यही कुरा मिस गरेको ज्ञात भयो । त्यसले मलाई निकै विचलित बनाएको छ । अब यहाँको बसाइ लगभग एक वर्ष मात्र छ । अघिल्लो हप्तासम्म अब एकै वर्ष त हो भन्ने सोचिरहेको मलाई अहिले दिन नै वर्ष हुन थालेको छ । मैले चाहेर समयको बहावमा फरक पर्दैन । त्यो थाहा छ । तैपनि मन अत्यासिन्छ- कहिले सकिन्छ यो एक वर्ष ? २६ मंसिर, २०७७22 min read Share