विज्ञताभन्दा फरक अर्को पनि संसार छमेरो घरअगाडि बनेको बाटोबारे प्रश्न गर्ने मलाई बाटोमा प्रयोग भएको गिट्टी र अलकत्रको मोटाइ, यसको कम्पोजिसनबारे थाहा, अलकत्र र पानीको सम्बन्धबारे सबै थाहा हुनुपर्छ भन्ने छैन । सडकमा खाल्डो पऱ्यो भने किन यति चाँडै खाल्डो पऱ्यो, यसको प्राविधिक व्याख्या इन्जिनियरका लागि छाडौँ तर मेरा लागि यो मेरो सरोकारको विषय हो र म बोल्नपर्छ भन्ने नै हो१२ मंसिर, २०७७10 min read Share