संसदीय व्यवस्थाको मजाक बल्लबल्ल सुचारु भएको संसद्लाई बन्द गरिएको छ । संसद्को बजेट अधिवेशन रोक्न जति छिटो मन्त्रिपरिषद्ले सिफारिस गर्यो, त्योभन्दा छिटो शीतल निवासले स्वीकृत गर्यो । यसरी संसद्लाई दलगत स्वार्थको शिकार बनाइनु अनैतिक मात्र हाेइन, गैरलोकतान्त्रिक पनि मान्न सकिन्छ११ मंसिर, २०७७9 min read Share