रेडियो सुनेर २१ वर्षमै भलमन्सा भएँसरी मलाई २०७३ सालको माघ १ गते थारू समुदायको गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति ‘भलमन्सा’ बनाइयो । धेरैले ताली बजाएर स्वागत गरे भने केहीले मसुरिया चौधरी सम्झेरै नाक खुम्च्याएर हाँस्न थाले । अनि उनीहरूसँगै म पनि मख्ख पर्दै हाँस्न थालेँ र सोच्न थालेँ हिजोको मसुरिया चौधरी म बल्ल पो प्रेम चौधरी बनेछु भनेर ४ मंसिर, २०७७ Share