नेकपालाई दुर्घटित हुन नदिने हो भनेनेकपाका यी सबै श्रृंखलाबद्ध घटना क्रमलाई अध्ययन गर्दा र यसबाट पार्टीभित्र तथा पार्टी बाहिर परेको प्रभावलाई हेर्ने हो भने अब यी दुवै अध्यक्षको विद्यमान कार्यशैलीले नेकपालाई बचाउन सकिने अवस्था देखिँदैन । नेतृत्वमा दृढता र लचकता दुवै जरुरी हुन्छ । यद्यपि, यसको पनि सीमा हुन्छ२८ कात्तिक, २०७७ Share