मातृकाप्रसाद काेइरालाकाे पुनःप्रकाशित लेखः नाग जाति कि सर्प ?यहाँ फणा र विषको चर्चा पेटले घस्रिने सर्पका निमित्त लेखिएको होइन, प्रत्युत नागवंशी राजाहरूलाई पराजित गरिएको रूपकात्मक अभिव्यक्ति हो । ऐतिहासिक गुप्तकालका कविहरूले यसरी लेख्न सक्दछन् भने प्राग–ऐतिहासिककालको कथानककाा आधारमा रच्ने कविहरूले सो कुरा किन नगरून् ?२८ कात्तिक, २०७७ Share