ट्रम्प अन्तिम लोकप्रियतावादी हुने छैनन् अमेरिकालाई ओरालो लगाउने राजनीतिक खराबीहरूबारे हुने कुनै पनि गम्भीर बहसले यी आर्थिक प्रवृत्तिहरूलाई बेवास्ता गर्न सक्दैनन् । किनभने, यिनै प्रवृत्तिले अमेरिकी मध्यम वर्गमा आक्रोश र निराशा जन्माइदिएको छ । यही आक्रोश र निराशाले केही मतदातालाई ट्रम्पप्रति आकर्षित बनाएको हो२३ कात्तिक, २०७७ Share