काेराेनाकालमा खोइ राज्यकाे कर्तव्य र नागरिक दायित्व ?अर्काे कुरा, काराेना संक्रमण भएर बिरामी परेकाकाे उपचार पनि सरकारले नि:शुल्क गर्नु अपरिहार्य छ । राज्यले यति गरिदिए निम्न वर्गका मजदुरदेखि गरिब परिवारले समेत राहत महसुस गर्नुका साथै आफू यस राज्यकाे नागरिक भएकाेमा गर्व महसुस गर्ने थिए१६ कात्तिक, २०७७ Share