नारायण गोपाललाई स्वरसम्राट घोषणा गरेको त्यो ऐतिहासिक लेख
नारायण ! तिमीलाई मैले दशैंको खसी झैं तीन सय रुपैयाँमा बेच्न सकिनँ, क्षमा गर । गोपाल योन्जनजस्तो सङ्गीतकार र गीतकारका लागि वर्षभरिमा छत्तीस सयको बजेट हुँदैन, जब कि उसबाट छत्तीस लाखको उसको प्रतिभा दुहुन सकिन्थ्यो । मनपरि खर्चका लागि बजेट हुन्छ तर तिमी दुईका लागि बजेट नै हुँदैन ।
९ कात्तिक, २०७७
Share