ट्रम्प नेतृत्वमा युक्रेन युद्ध रोकिएला, गाजा नरसंहार के होला ?संसारको सबैभन्दा ठूलो अर्थतन्त्र र सबैभन्दा शक्तिशाली मुलुक भएको हुनाले उसको विदेश नीतिले अरु थुप्रै देश र क्षेत्रहरूको वर्तमान र भविष्यलाई प्रभावित पार्छ ।२१ कात्तिक, २०८१9 min read Share
सिनेमा घरमा निषेध झेलिरहेको दलित निर्देशकको फिल्म मद्रास उच्च अदालतमा एक जना ब्राम्हणले वैष्णव समुदायको अपमान गरेको भन्दै फेरि मुद्दा हालेपछि यो फिल्मको ओटीटी रिलिज पनि पछि धकेलिँदै गयो । अन्तत: रन्जितको कलाका पारखीहरू तथा चियान विक्रमका फ्यानहरूले यो तिहारबाट भने नेटफ्लिक्समा हेर्न पाउनेछन् ।१० कात्तिक, २०८१12 min read Share
विश्वको सबैभन्दा ठूलो पब्जी प्रतियोगितामा नेपाली टिम डीआरएस, साउदी अरबमा आजबाट कडा परीक्षा२० लाख अमेरिकी डलर पुरस्कार राशि रहेको ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लुआइ)’ मा नेपाली टिम डीआरएस गेमिङको परीक्षा आजबाट सुरु हुँदैछ ।२६ असार, २०८०7 min read Share
हामीलाई कस्तो पार्टी चाहिन्छ ?उन्नत लोकतन्त्रको परिकल्पना त दूर, यही व्यवस्था यही अवस्था नै कहिलेसम्म रहला भन्ने आशंका छ । मुलुकको नेतृत्व गरिरहेका यिनै दलहरूभित्रबाट कुनै अधिनायकको उदय हुन सक्ने खतरा जुनसुकै बेला छ । वा, भू–राजनीतिको खेलोमेलोमा कुनै शक्ति जुरुक्क चिहानबाट नउठ्ला भन्न सकिन्न ।२९ मंसिर, २०७८22 min read Share
भारत यसरी बन्दैछ चीनलाई घेर्ने पश्चिमा रणनीतिको हिस्साभारतले चालेका यी कदमबारे भारतमै पनि असन्तुष्टी छ। चीनसँगको सम्बन्ध बिग्रिँदा भारतको अर्थतन्त्र नराम्ररी प्रभावित हुने उनीहरुको चिन्ता छ। यतिमात्रै होइन, अमेरिका-चीनको चुलिँदो शत्रुतामा भारत अनावश्यक रुपमा प्रयोग हुने र युद्धको खतरा निम्तिने चिन्ता समेत उनीहरुको छ२० कात्तिक, २०७७ Share