म्युजिकल फिल्म- बाफअंग्रेजी साहित्यमा एक सुन्दर शब्द छ ‘इपिफ्यानी’ । जसको अर्थ हुन्छ– जीवनमा भएको सानो घटनाले अनुभूत गराउने ठूलो रहस्यबारे ज्ञात हुनु । जस्तो न्युटनका लागि रुखको स्याउ खस्नु । त्यो सानो घटनाले समग्र विज्ञानलाई गुरुत्वाकर्षणको नियमसँग परिचित गरायो ।१९ भदौ, २०७८15 min read Share
रामभूमि ठोरीमा छ भन्दिँदा गैँती–बेल्चा झिक्नेहरू खुवालुङबारे किन दाेहाेराे साेच राख्दै छन् ?खुवालुङ किरातीहरूको सांस्कृतिक सम्पदा हो । किराँती सभ्यताको ऐतिहासिक स्थल । र, कुनै जातिको सांस्कृतिक ऐतिहासिक सम्पदालाई नष्ट हुने खालको अभिव्यक्ति दिनु आफैँमा गम्भीर कुरा हो१३ चैत, २०७७14 min read Share
आविष्कार भएको पृथ्वीभित्र पाठकको यात्रायस मानेमा शहरलाई हामीले बुर्जुवाहरूको रूपबाट मात्र हेर्यौँ भने यो फेरि पनि अपूर्ण हुनेछ । पृथ्वीको आविष्कार आफैँमा जति गम्भीर छ, त्यति नै सरल पनि । र, जति सरल छ, त्यति नै गहिरो पनि । र त गाताकै मुनि स्रष्टा आफैँ पनि कवितासंग्रहकै शीर्षक जसरी उभिएका छन्, सुन्दर पनि कुरुप पनि११ माघ, २०७७12 min read Share