ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको अन्नपूर्ण पोष्टबाट
समाचार
काम नगरी बिलको चाङ
प्रदेश २ सरकारले ०७५/७६ मा आठै जिल्लामा बाँडेका ८ सय ४२ योजनामध्ये ५ सय ९० वटाको रकमै निकासा भएन। उपभोक्ता समितिमार्फत भएका काममा ९० करोडभन्दा बढी भुक्तानी हुन नसकेपछि मन्त्री र सांसदको टाउको दुखाइ भएको छ
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१३औं सागका लागि रंगशाला निर्माण युद्धस्तरमा
१३औं साग खेलकुद प्रतियोगिता हुन ६ दिन बाँकी रहेको छ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणको युद्धस्तरमा चलिरहेको छ
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
४१५ बेपत्तालाई ‘मृतक’ अनुमान
द्वन्द्वकालमा बेपत्ता ४ सय १५ जनाको छानबिनबिनै ‘मृत्यु भएको’ अनुमानित विवरण बेपत्ता आयोगले सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मा पठाएको पाइएको छ
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारलाई कांग्रेसको दैनिक प्रश्न
उपचुनाव हुन एक साता पनि बाँकी छैन। चुनाव प्रचारप्रसारको समय (मौन अवधि) सम्म प्रमुख प्रतिपक्षी कांग्रेसले हरेक दिन सरकारसँग एउटा प्रश्न सोध्ने भएको छ
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार र उद्योगीको चेपुवामा उखु किसान
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
निष्क्रिय हुनुहुन्छ ? रोग लाग्ला नि
विलासी र निष्क्रिय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदयाघात, क्यान्सर, फ्याटी लिभर, मधुमेह, दम र मिर्गौलाको समस्या देखिएको चिकित्सकहरू बताउँछन्
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विप्लवको पार्टीको ६ वर्ष : कार्यदिशामै अलमल
गाँउ र सहर दुवै नछाड्ने, मध्यम वर्गलाई पनि साथ लिने र सहरी जनविद्रोहका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिका साथ विप्लवले अहिले भूमिगत शैलीमा पार्टी गतिविधि अघि बढाएको छ
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दलीय प्रतिष्ठाको लडाइँ
प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुन लागेको उपचुनाव सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका लागि दलीय प्रतिष्ठाको विषय बनेको छ। दुवै दलका शीर्ष नेताले यहाँको चुनावलाई मिनी जनमतसंग्रहको उपमा दिइसकेका छन
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काठमाडौं–केरुङ रेल वार्ता : सम्भाव्यता अध्ययन अघि बढाइने
असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। अन्तरदेशीय रेल्वे सेवा विस्तार सम्बन्धमा प्रत्येक वर्ष दुई पटक नेपाल–चीनबीच रेल सेवा विस्तारसम्बन्धी द्विपक्षीय वार्ता हुँदै आए पनि यसले कुनै कामको मोडल तय गर्न सकेको छैन।
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतको ‘भ्रम’ : काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो
सुगौली सन्धिअनुसार नावी, कुटी, गुन्जी र गव्र्याङ गाउँ नेपालमा पर्छ। २०१८ सालमा ती गाउँको जनगणना नेपालबाटै भएको थियो। नापी विभागका पूर्वमहानिर्देशकसमेत रहेका ओलीका अनुसार नेपाल अझै चुप लगेर बसेमा १० किलोमिटरपूर्वको टिंकर खोलालाई भारतले सीमा नदी भन्न बेर लाउने छैन।
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के गर्लान् उपेन्द्र यादव ?
अघिल्लो साता काठमाडौंमा बसेको समाजवादी पार्टीको संघीय परिषद् र केन्द्रीय समिति बैठक सरकारमा बस्ने या नबस्नेबारेमा ठोस निर्णय गर्न सकेन। संघीय परिषद्मा अध्यक्ष भट्टराईले सरकारबाट बाहिरिने प्रस्ताव गरे पनि यादवकै अनिच्छाका कारण केन्द्रीय समितिले आवश्यक परेका बेला पदाधिकारी बैठकले निर्णय लिने भन्दै पन्छिए।
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सर्वाधिक खोजिमा नायिका प्रियंका
अभिनेत्री प्रियंका चोपडा गुगलमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रिटी बनेकी छन
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घट्यो रेमिट्यान्स, खुम्चियो आर्थिक गतिविधि
चालु आर्थिक वर्षको प्रथम तीन महिना (साउन–असोज) मा रेमिट्यान्स घटेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीमा समस्याः भारतलाई ‘कूटनीतिक नोट’
भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भिसामा हेपियो नेपाल
पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
साग भलिबलको खेलतालिका सार्वजनिक, नेपाल कठिन समूहमा
नेपालको समूहमा भारत र बंगलादेश छन्। समूह ‘बी’मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन्। ६ टोली सहभागी प्रतियोगिताका खेल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। नेपालले नोभेम्बर २७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै भारतसँग नोभेम्बर २२ मा खेल्नेछ। सागमा भलिबल उद्घाटन अगावै सुरु हुनेछ।
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अपूरोमै सकियो तरुण दलको कार्यकाल
प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन तरुण दलको तीनबर्से कार्यकाल सकिएको छ। तर तीन वर्षको कार्यकालभरि तरुण दलको केन्द्रीय कार्यसमितिमा जम्मा ४ जना मात्र पदाधिकारी थिए
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जाहेरवाला र साक्षीलाई कडा सुरक्षा
राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कलिलैमा हराउँछन् छोरी
वैदेशिक रोजगारीमा जाने युवकको पीडा कम दर्दनाक छैन। नेपाल फर्किंद श्रीमती नभेटेपछि उनीहरूले प्रहरीमा उजुरी दिन्छन्। भेटिँदा अर्कैसँग घरजम गरेको पाइन्छ
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
27
28
29
30
Next
सर्च गर्नुहोस्