ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको अन्नपूर्ण पोष्टबाट
समाचार
डीडीसीमा डेढ करोड घोटाला
अर्धतयारी घिउको बजार मूल्य प्रतिकिलो आठ सय रुपैयाँ, ठोस पदार्थको प्रतिकिलो पाँच सय ७५ र तयारी घिउको बजार मूल्य करिब आठ सय ५० रुपैयाँ पर्छ
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिमपातले एक महिनादेखि सडक अवरुद्ध
हिमपातले नाग्म–गमगढी सडक खण्ड अन्तर्गत जुम्ला जिल्लाको भुलबुले र मुगुको घुच्ची, सातमोड–झाड नाउलामा ४ फिटसम्म हिउँ जमेपछि नाग्म-गमगढी सडक खण्ड ती स्थानमा सडक डिभिजन जुम्लाले समयमै हिउँ नपन्छाउँदा सर्वसाधरणले शास्ति भोग्नु परेको उधोग वाणिज्य संघ मुगुका महासचिव नृपेन्द्रबहादुर मल्लले बताए
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भाइरस : मित्रराष्ट्रको साथ खोज्दै चीन
चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरूले चीनमा रहेका राजदूत तथा विदेशी कूटनीतिज्ञहरूलाई नोवेल कोरोना भाइरसको नियन्त्रणसम्बन्धमा जानकारी गराएका थिए। चीनले कोरोना भाइरस नियन्त्रणका लागि उहानलगायतका सहरमा विशेष कदम चालेको छ
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जलवायु परिर्वतनको प्रभाव : डोल्पामा जम्नै छाड्यो हिउँ
यतिबेला माथिल्लो डोल्पाका सबै क्षेत्रमा हिउँ जमेको छैन। जमेको समेत दैनिक पग्लिरहेको छ भने खोलाहरूमा मात्र बरफ जमेको देखिन्छ। हिउँ परेअनुसार दुईतिन फिट सम्म हिउ जमेको हुनुपर्ने धेरैको अनुमान छ।
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘विवादित’ यती हटाइयो
विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूपअगाडि अनेक चित्र कोरिएका यती राखिएको थियो। बौद्धका पुग्ने श्रद्धालुले यतीलाई भगवान् ठानेर ढोग्न थालेपछि मस्कट हटाइएको हो
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एमसीसीमा अमेरिकी अडान : सर्त पालना गरे मात्र शोधभर्ना
परियोजना कार्यान्वयन सम्झौतामा अमेरिकी अनुदान सहयोगका परियोजना कसरी कार्यान्वयन गर्ने, त्यसको वित्तीय व्यवस्थापन, भुक्तानीलगायतका विषय समावेश छन्।
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ऐनको बेवास्ता गर्दै कार्यविधिबाटै चल्छन् सरकार
स्थानीय तहमा अधिवक्ता नपठाउनु, करारबाटै नियुक्ति गराउन खोजे पनि कर्मचारी आउनै नचाहनु अनि नियुक्ति गर्न खोज्दा दरबन्दी पनि स्वीकृत नहुँदा समस्या रहेको जनप्रतिनिधिको गुनासो छ
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उखु किसानको ९२ करोड ३० लाख अनुदान कोलेनिकामै थन्कियो
मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले आवश्यक कागजात नपुगेका कारण अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा थन्किएको बताए
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरियाली पासपोर्ट बोकेर ६ भियतनामी नेपालमा !
कोरियाली बनेर नेपाल प्रवेश गर्न खोज्ने शंकास्पद भियतनामका नागरिकलाई त्यही बेला अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएका थिए । जति बेला उनीहरू अध्यागमन डेस्कमा नेपाल प्रवेश गर्ने अनुमति पर्खिंदै थिए
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सकसमा एमसीसी
५ पटक नेकपा सचिवालय बैठक बसे पनि एमसीसीलाई कहिल्यै छलफलको एजेन्डा बनाइएको छैन। तर पछिल्लो सचिवालयमा भने यस विषयमा नेताहरूले सामान्य परामर्श गरेर केन्द्रीय समितिमा छलफललाई छाड्ने सोच बनाएका छन्
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मासिक असुली गरेपछि छुटः प्रहरी नै तस्करीमा
भैरहवा भन्सारबाट बिना भन्सार सामान भित्रिनेदेखि मर्चवार क्षेत्रका नाकाबाट प्याज, कपडा, कुखुरा, मोर्टरपार्टस्, हार्डवेयरका सामानहरू तस्करी हुने गरेका छन्
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालुवाटार जग्गामा कर्मचारी र भूमाफियाको मिलोमतो
सरकारी जग्गा व्यक्तिको नाम गराउन मुख्य भूमिका खेल्ने रामप्रसाद सुवेदी र शोभाकान्त ढकालसहित उच्च पदस्थ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको छ
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रातो मासुको कालो धन्दा
२०६६ चैत २३ गते ५ लाख लागतमा स्थापना भएको ब्रह्मबाबा सप्लायर्स ९दर्ता नम्बर ६४३०० ले पुसमा साढे २ करोड मूल्यका खसीबोका राजधानी पठाएको देखिन्छ
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालमा भित्रियो कोरोना भाइरस
सेन्टरले बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण भएको जानकारी दिएको हो
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बोनको नेपाली दूतावास भवनः बेच्ने जिम्मा राजदूतलाई
उक्त घरजग्गा बिक्री गर्न महालेखा परीक्षकको कार्यालय, अर्थ र परराष्ट्र मन्त्रालयका अधिकारी पटक पटक बोन मात्र होइन, बेलायतको भवनसमेत बिक्री गर्ने भन्दै यूरोप नै घुमे तर त्यसको कुनै निर्णय लिन सकेनन्। कतिले त अघिल्ला प्रतिवेदन सारेर बुझाए
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेसको महाधिवेशन हुनेमा आशंका
यसअघि नै मंसिर दोस्रो साता महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। उनीहरूको आशंका देउवाले अर्को ६ महिना थपेर महाधिवेशन नै नगर्ने हुन कि भनेर छलफल गरिरहेका छन्
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विप्लव समूहको सूक्ष्म निगरानी गर्दै सरकार
सरकारले ०७५ फागुन २९ मा विप्लव नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि प्रहरीले देशभरि १ हजार २ सय ६४ जना विप्लव नेता कार्यकता पक्राउ गरिसकेको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रियसभामा नाम मात्रैको प्रतिपक्ष
कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ। नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अतिक्रमित जग्गा फिर्ता ल्याउँदै सरकार
जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा सर्दु जलाधार क्षेत्र सुनसरीको ३४८ बिघा, बागेश्वरी गुठी बाँकेको ८४ बिघा, नेपाल पुनर्वास कम्पनी बाँकेको १७ बिघा, मकवानपुर बाघभैरव सामुदायिक वन क्षेत्रको १ बिघा, १८ कट््ठा १६ धुर हिनामिना भएको उल्लेख छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
16
17
18
19
Next
सर्च गर्नुहोस्