डनबहादुर र धनबहादुरहरूकाे हातमा कसरी पुग्यो राजनीति ?सात दशकभन्दा लामो समयदेखि यो कुरा जानीबुझी भनेका हौँ । मार्क्सवादी सिद्धान्तको प्रकाशमा, द्वन्द्वात्मक भौतिकवादी कसी लगाएर भनेका हौँ । यो केवल भनिदिऊँ भनेर भनेका हाेइनौँ । जाँड, भाङ, धतुरो खाएर मानसिक सन्तुलन गुमाएर भनेका पनि हाेइनौँ११ असोज, २०७७ Share