खोपको जिम्मा बजारलाई दिऊँ, सरकारले नियमन गरोस्हामीले पहिलो लहर मत्थर हुँदाको समयमा पर्याप्त खोप लगाउन नसकेकै कारणले दोस्रो लहरको सामना गर्नुपरेको हो । अब पनि हामीले सम्पूर्ण शक्ति लगाएर छिटोभन्दा छिटो खोप अभियान सफल पार्नतिर लागेनौँ भने यो महामारीको तेस्रो लहर पनि नआउला भन्न सकिँदैन ।२७ वैशाख, २०७८15 min read Share
सबैजना जीडीपी-जीडीपी भन्छन्, तर जीडीपी हेर्दैमा अर्थतन्त्र बुझिन्नजीडीपीको तथ्याङ्क संकलन कठिन छ। अर्को वर्ष देशभरिका कुखुराले कति अण्डा पार्छन् भन्ने कसरी थाहा पाउने? कुनै गीतसङ्गीत वा कविता बाट प्राप्त गर्ने मूल्य कति हो? नर्सको सेवाको मूल्य उसको तलब मात्रै हो कि सेवाको गुणस्तर पनि? मोबाइलको प्रविधमा यत्रो सुधार हुँदा पनि मूल्य घटेको छ । यसलाई कसरी जीडीपीले समेट्न सक्छ ?२६ कात्तिक, २०७७ Share
वित्तीय अवस्था संकुचित हुँदै जानुका कारणयति धेरै राजस्व उठ्दा पनि वित्तीय अवस्था झन्-झन् संकुचित हुँदै जानुको प्रमुख कारण सरकारीको खर्चको प्रकृति हो । जस्तो कि, गत आर्थिक वर्षको अपरिष्कृत तथ्याङ्क हेर्ने हो भने राजस्वबाट उठेको खर्च चालू प्रकृतिका खर्चमै सकिएको छ । कर र गैरकर राजस्व गरी करिब ७ खर्ब ९४ अर्ब उठेकोमा चालू खर्च ७ खर्ब ८७ अर्ब अर्थात् ९९ प्रतिशत चालू खर्च भएको छ । अन्य वर्षहरूमा पनि तस्वीर योभन्दा तात्विक रूपमा फरक छैन८ असोज, २०७७ Share