राेकिएन चुरे दाेहन : गिटी-बालुवाभन्दा सस्ताे जीवन !एक वर्षअगाडि धनुषामा गिटी, बालुवा कारोबारीबाट हत्या गरिएका ओमप्रकाश ‘दिलीप’ महतोको परिवार अहिले पनि न्यायको लडाइँमा छ, तर धनुषालगायतका क्षेत्रमा अनियन्त्रित नदी उत्खननको काम रोकिएको छैन२८ पुस, २०७७23 min read Share
उपेन्द्र महताे : जसलाई एनसेलकाे अपारदर्शी कारोबार र कर छलीको प्रश्नले पछ्याइरहेकाे छव्यवसायी उपेन्द्र महतोको सम्पत्तिमा एनसेलको कमाइको हिस्सा महत्त्वपूर्ण छ । तर, एनसेल खरिदबिक्रीमा अपारदर्शी कारोबार र कर छलीको प्रश्नले उनलाई पछ्याइरहेको छ२१ पुस, २०७७12 min read Share
Exclusive : एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको खुलासामुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको खुलासा२१ पुस, २०७७28 min read Share
Exclusive: नेपालका नौ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा ३४ अर्ब ८४ करोड रुपैयाँ शंकास्पद धन ओसारपसार ‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महिनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ५ असोज, २०७७ Share