कोप–२९ को सुरुः कोपमय ‘बाकु’जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) सुरु भएको छ । नेपालले यस सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ ।२७ कात्तिक, २०८१7 min read Share
सूचनाको हकसम्बन्धी ऐनको १७ वर्षः नागरिक अधिकार कार्यान्वयनको लेखाजोखापारदर्शिताको अभावमा भ्रष्टाचार मौलाउने मात्र होइन, संस्थागत हुने वातावरणको निर्माण हुन्छ । सूचनामा पारदर्शिता नहुँदा दोषीले उन्मुक्ति पाउने सम्भावनाबाट इन्कार गर्न सकिँदैन ।३ भदौ, २०८१9 min read Share
कांग्रेसीहरू, संविधान मिच्ने ओलीको विरोध नगरी चुनावको र्याल काड्न मिल्छ ?किसुनजी आमनेपालीलाई कम्तीमा आफूजस्तै अवस्थामा देख्न चाहन्थे, दुई गाँस अन्न, दुई सरो वस्त्र र एउटा छानाबाट सबै परिपूर्ण होऊन् । तर, आज प्रश्न उठ्छ- उनका अनुयायीले उनीबाट सत्ताबाहेक केचाहिँ ग्रहण गरे त ?८ पुस, २०७७9 min read Share
पत्रकारलाई कसले असुरक्षित बनाउँदै छ ?जनतालाई सुसूचित गर्ने र लोकतन्त्रलाई जनताको घर दैलोसम्म पुर्याउने विषय स्वतन्त्र र निर्भीक प्रेसको उपस्थितिमा मात्र सम्भव छ । असुरक्षित परिवेशमा प्रेसले आफ्नो स्वतन्त्र व्यावसायिक भूमिका निर्वाह गर्न सक्दैन । त्यसको प्रभाव प्रत्यक्षतः प्रेसकर्मीलाई परेको जस्तो देखिए पनि समग्र लोकतन्त्र नै यसबाट प्रभावित हुन पुग्दछ१७ कात्तिक, २०७७ Share