काेभिडकालमा उद्यमीहरूकाे दु:खेसाे कसले सुन्ने, कसले पार लगाउने ?ढिलाेचाँडाे अर्थात् दुई/तीन वर्षको अवधिसम्म प्रतिकूल परिस्थिति रहे पनि सबै नभए पनि धेरै उद्यमीहरू तैरिन सफल होलान् । तर, त्यतिञ्जेलसम्म लाखौँलाखको संख्यामा रोजगारीका अवसर गुमाएका मजदुरहरू कसरी तैरिन सक्लान् ? मुलुकका सामु सबैभन्दा ठूलाे प्रश्न यही हो६ कात्तिक, २०७७ Share
कसले सुनिदिने शहर पसेकाको वेदना ?सत्तासीन भइरहनका निमित्त महाभूकम्प र पराकम्पनहरूले अस्तब्यस्त तुल्याएको सरकार जुनसुकै मूल्यमा पनि सत्ताको रक्षा गर्न लागिपरेको छ । जनसरोकारका विषयहरू उसका 'राडार' मा पर्ने कुरै भएन । सरकारलाई सजग तुल्याउने दायित्व बोकेको विपक्षी दल आफ्नै समस्याहरूले मरिच चाउरी परेको अवस्थामा छ१४ असोज, २०७७ Share