सिंहदरबार कार्यालय हो कि भान्साघर ?चर्चामा आइरहने, ‘केही गर्छु’ भनी गफ हाँक्ने सुदन किराँतीले नेतृत्व गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि वर्गीय विभेद संस्थागत छ ।२८ मंसिर, २०८०12 min read Share
बालबालिकाबिनाको पनि देश हुन्छ र ?विगतको केन्द्रीय बाल कल्याण समिति र अहिलेको बालअधिकार परिषद् उच्चस्तरीय त हुन सक्छ तर स्वतन्त्र होइन । सरकारमातहतको अंगले सरकारकै अनुगमन गर्न सक्दैन भन्ने मान्यता त सर्तकता केन्द्र हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएबाटै प्रस्ट हुन्छ ।२९ भदौ, २०८०14 min read Share
छोराको मोबाइल हेर्दा बुवा झण्डै बेहोस छोराको मोबाइल लिएर जब उनले हेरे झण्डै बेहोस भएछन् । सम्हालिएर मलाई फोन गरेका रहेछन् के गर्ने भनेर ।२३ माघ, २०७९11 min read Share
टेलिभिजन प्रस्तोताले हात जोडेर नमस्कार गर्न नहुने हो ?आफ्नै जुनियर प्रस्तोताले एबीसी वाचमा हात जोडेर नमस्कार गर्दै कार्यक्रम सञ्चालन गरेको शुभशंकर कँडेललाई थाहा नै छैन होला । थाहा भएको भए अरुलाई संस्कार सिकाउने उनले मौखिक नमस्कार शैली कम्तीमा परिवर्तन गर्थे होलान् ।१० असोज, २०७९14 min read Share
सरकार किन बालबालिकालाई मानव मान्दैन ?बालविवाह, यौन दुर्व्यवहार, बलात्कारका दिनहुँ आउने समाचार के घाममा बसेर खाने बदामजस्तो हो ? यस्ता घटनाले संवेदनशील नहुने कस्ता मानव हुन् ? र, उनीहरू केका लागि पद, पावर र कुर्सीमा रमाइरहेका छन् ?२९ भदौ, २०७९15 min read Share
सही धस्काउनुअघि कर्मचारीको हात किन काँप्छ ?जिल्ला कार्यालयबाट फाइल उठेर विभागहुँदै मन्त्रालय आएको फाइल सही गर्ने बेला एक जना सचिवको हात लुगलुग काँपेको देखेपछि मेरो मनमा प्रश्न उब्जेको थियो– किन यसरी हात काँप्छ ? कतै यो रोग त हैन ? सचिव मात्र होइन, सहसचिव, उपसचिवहुँदै तल्लो तहका कर्मचारीहरूमा पनि यो ‘रोग’ रहेछ ।८ भदौ, २०७९13 min read Share
लुम्बिनीलाई हनिमुन, बेबीमुन र बर्थ टुरिजम गन्तव्य किन नबनाउने ?लुम्बिनीलाई बर्थिङ सेन्टरको प्याकेज दिन सकिनेजस्तो एउटै प्याकेजबाट कम्तीमा ५ लाख पर्यटक भित्रिने अर्को कुन योजना छ र नेपालको ? भिजिट नेपालको तामझाम गर्नेहरूले यो पक्षलाई किन अहिलेसम्म ध्यान दिन नसकेका होलान् ?२२ जेठ, २०७९13 min read Share
एमाले र गठबन्धनलाई भाेट मागिरहेका नानीबाबुहरूआफूलाई प्रयोग गरेको विषय बालिग भएपछि थाहा पाउँछन् नै । त्यो बेला भोट घट्छ कि बढ्छ ? यति पनि नबुझ्ने छन् र दलहरू ? बालबालिकाको मन छुने कार्यक्रम, प्रतिबद्धताहरू जारी गर्नुको सट्टा उनीहरूलाई प्रयोग गरेर चुनाव चित्छु भन्ने सोच आफैँमा पश्चगमन हो । २७ वैशाख, २०७९11 min read Share
के सरकारले सूचना बेच्न मिल्छ ?सरकारी कार्यालयको सन्देश कार्टेलिङ गर्न सक्यो भने सञ्चारमाध्यमसँग साखिले हुन पाइन्छ वा अरु स्वार्थहरू पनि राख्न सकिएला । हैन भने किन सन्देशलाई विज्ञापनका रूपमा प्रसारण गर्नुपर्ने ?२१ चैत, २०७८12 min read Share
के पाक्छ सिंहदरबारका ‘गोप्य’ कोठामा ?बिचौलियाका प्रियहरू प्राय: ‘गोप्य’ कोठामा भेटिन्छन् । जनताका सेवकहरू त खुल्ला हुनुपर्ने हैन र ? किन सटाकसुटुक गर्नुपर्छ ? किन एकान्त रोज्नुपर्छ ? कुनै स्वार्थ छैन भने किन गोप्य चाहिन्छ ? हैन भने किन लुकाएर भेट्नु, किन लुकेर काम गर्नु ?६ चैत, २०७८12 min read Share
आखिर किन नाच्छ सिंहदरबारमा फाइल ?सहसचिव, उपसचिवहरूले वैदेशिक भ्रमणमा जान पर्योछ भने फाइल एक/दुई दिनमै निर्णय हुन्छ । उनीहरू फाइल बोकेर आफैँ अर्थ मन्त्रालय गएका उदाहरण थुप्रै छन् । दूतावासमा आफैँ फलो गर्छन् । तर, सेवाग्राहीको फाइल किन उनीहरूको विदेश भ्रमणको फाइलजस्तो गरी छिट्टै टुंगिन सक्दैन ?२० फागुन, २०७८11 min read Share
सिंहदरबारमा ३८ प्रकारका कर्मचारीकेही कर्मचारी यस्ता छन् जसले जनताको काम पनि गर्छन्, खुलेआम पैसा पनि खान्छन् । अनि भन्छन्– बन्धन, पासोमा पारिन्न, खुसी बनाएर पठाइन्छ, आएको खाइन्छ ।२० माघ, २०७८17 min read Share
कर्णालीको गरिबीमाथि वाइवाइ आतंकती सामाजिक परिचालकले भने, 'सर, वाइवाइ उत्पादन गर्ने चौधरी ग्रुप त पोसिलो नेपाल अभियान चलाउने संस्था होइन र ? यो संस्थाले उत्पादन गरेको चाउचाउ खान नहुने कसरी होला र ? यहाँ त सबैले चाउचाउ खान्छन् ।' १० मंसिर, २०७८12 min read Share
के बालबालिका वयस्कका मनोरञ्जन साधन हुन् ?बालबालिकाले क्षमता विकास गर्दा, प्रतियोगीताहरूमा भाग लिँदा त्यहाँ प्रस्तु गायन, नृत्यले वयस्कहरूलाई मनोरञ्जन पनि दिन्छ । जुन स्वाभाविक हो । मनोरञ्जन पनि कुन बेला र कसरी लिने भन्ने हुन्छ । र, यसको सीमा निर्धारण गरिएको छ । वयस्क मनोरञ्जनका स्थानहरूमा दोहोरी साँझ, डान्सबार, क्लव, गजलहरू थुप्रै छन्१४ कात्तिक, २०७८12 min read Share
जब प्रमुख अतिथिले बेडमै आसन ग्रहण गरे !नाम र पद लिएर सम्बोधन गरी समय बिताउँदा के कार्यक्रमको गुणस्तर बाँकी रहला र ? भर्चुअलमा पनि आसन ग्रहण र सम्बोधनलाई कसरी सजिलै पचाउन सकेको होला ? यसले सकारात्मकभन्दा नकारात्मकता बढी बढाएको तर्फ किन कसैको ध्यान नपुगेको होला ?११ असोज, २०७८12 min read Share
एनजीओमा संलग्न हुँदैमा बालअधिकारकर्मी भइन्छ र ?एउटा कार्यक्रम भयो दुईचार जनाले फेसबुकमा लेखे, दुई/चार वटा अनलाइनमा समाचार आयो त्यही नै सफलता हो र ?२९ भदौ, २०७८14 min read Share
गाईजात्रा विशेष : ‘बालुवाटार नै ससुरालीलाई जिम्मा लगाएको छु, भिनाजु बिग्रियोस भन्ने त कसले चाहन्छ र ?’माधव नेपाल अलि कडा तरिकाले प्रस्तुत भए, ‘देउवा जीको आलिशान बंगाला र ओलीजीको एक ठाउँमा दुई-दुई घर कसरी भयो भनेर कसैले प्रश्न उठाएको छ ?’७ भदौ, २०७८14 min read Share
पत्रकारलाई घटना सुनाउन पाए मैले न्याय पाउँथे भन्ने पीडितहरू किन आजकल पत्रकारसँग लुक्छन् ?बालविवाह गरेका बालबालिका, बलात्कृत बालिका, बलात्कार वा हिंसामा परेका बालकको नाम किन उल्लेख गर्नु हुँदैन ? किनभने उनीहरू समाचारकै कारण थप अप्ठेराेमा नपरुन् भनेर हो३ भदौ, २०७८16 min read Share