म महालेखाको कर्मचारी : अनियमित खर्च देख्छु तर...उनीहरूको ५० रुपैयाँ बढी भत्ता लिएको नाममा अनियमित खर्च देखाउने म र मेरा साथी ५ बजेसम्म काम गर्दा २० प्रतिशत भत्ता हुन्छ भनेर ५ बजेसम्म बसेर त्यसपछि काम गर्नुपरेको बाध्यता छ । किनकि त्यसो गर्दा ६० प्रतिशत भत्ता आउँछ९ साउन, २०७७ Share
म हुँ महालेखाको कर्मचारी : सबैले मान्ने, सबैले गन्ने (१)म आउँदा राम्रै बिदाइ भयो । परीक्षणको क्रममा कालोलाई कालो भन्ने अधिकारी पनि आज नरम भएको छ । मेरो इज्जतको खातिर उनीहरूले गर्नुपर्ने सबै काम गरेका छन् तर पनि अडिटमा परेपछि बेरुजु देखिन्छ । कतिको साँच्चिकै, कतिको मैले बेरुजु नदेखेर पनि अरूलाई देखाउन सक्ने बेरुजु६ साउन, २०७७ Share