चितवन मेडिकल कलेज १२ दिनदेखि ठप्पसरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख बढी रकम असुली गरेको पाइएको छ२८ भदौ, २०७६ Share
काम सुरु नहुँदै घूससमयमा काम हुन नसकेका १ हजार ८ सय ४८ वटा ठेक्काबाट झन्डै साढे दुई अर्ब रुपैयाँ ‘घूस’ प्रवाह भएको भेटिएको छ । यस्ता ठेक्काबाट २.५ प्रतिशत अग्रिम घूस अनि मोबिलाइजेसन पेस्कीका नाममा थप त्यति नै घूस प्रवाह भएको हो२८ भदौ, २०७६ Share
गृहमन्त्रीका भाइले किन भेटे कैदी ?फिरौती संकलनमा सक्रिय भएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले आफूले सुन्धारास्थित केन्द्रीय कारागारमा गएर समीरमान बस्नेतलाई नभेटेको भन्दै इन्कारी बयान दिएका छन्२८ भदौ, २०७६ Share
गरिबीले लिँदै ज्यानवीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी२८ भदौ, २०७६ Share
प्रतिस्पर्धाबिनै सामान खरिदमाओवादी लडाकु समायोजन पूरा भएको ५ वर्ष बितिसक्दा पनि नेपाली सेनाको बन्दोबस्तीसम्बन्धी सामग्री बिनाप्रतिस्पर्धा खरिद भइरहेको छ२८ भदौ, २०७६ Share
काश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटीकाठमाडौंका विभिन्न गल्लीमा कश्मिरीहरु छाला, हस्तकलाका सामान, पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ२५ साउन, २०७६ Share
चन्द समूहको आतंक : राजधानीमा शृंखलाबद्ध विस्फोटप्रतिबन्धित नेत्रविक्रम चन्द समूहले राजधानीका विभिन्न ठाउँमा आइतबार शृंखलबद्ध विस्फोट गराउँदा ४ जनाको मृत्यु हुनुका साथै ७ घाइते भएका छन् ।१३ जेठ, २०७६ Share
बिचौलियाले किसानको करोडौं दिएनन्तरकारी बिचौलियाले किसानको करौडौं रुपैयाँ भुक्तानी नगरेको पाइएको छ । उपभोक्तासँग चर्काे मूल्य असुल्दै आएका बिचौलियाले किसानलाई भने गत वर्षकै भुक्तानी गरेका छैनन् ।१३ जेठ, २०७६ Share
सांसदलाई सोझै बजेट : खारेज गर्न नेताहरूको दबाबअधिकारसम्पन्न स्थानीय सरकार गठन भईसकेकाले सांसदको तजबिजका खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाब बढाएका छन् ।१३ जेठ, २०७६ Share
प्रतिवेदन बनाउँदै दराजमा थन्काउँदैमार्गचित्र, योजना र प्रतिवेदनहरु दराजमै सीमित छन् । बजारमा तरकारीको भाउ बढेपछि सरकारी टोलीले अनुगमन गरी प्रतिवेदन बनाउँदै आएका छन् । पछिल्लो समय चारवटा अनुगमन प्रतिवेदन बनेका छन् । तर, ती सबै प्रतिवेदनले सुझाएका कुनै कुरा लागू भएको छैन ।८ जेठ, २०७६ Share
सरकारविरुद्ध मोर्चा कस्ने तयारीप्रमुख प्रतिपक्षी कांग्रेसले संविधानविरोधी प्रावधान राखिएका विधेयक र राजनीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने भएको छ ।८ जेठ, २०७६ Share
‘राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’अमेरिकी राजदूत र्यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए ।८ जेठ, २०७६ Share
मेडिकल कलेजविरुद्ध ६० उजुरी चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग अवैध रकम असुल्दै आएका मेडिकल कलेजविरुद्ध संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा ६० वटाभन्दा बढी उजुरी परेको छ३० वैशाख, २०७६ Share
विश्वविद्यालयको १३२६ बिघा कब्जासंस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसको आशय छ- 'भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन ।'३० वैशाख, २०७६ Share
न्यायाधीश शर्माविरुद्धको रिट खारेजसोमबार दर्ता रिटमा नवनियुक्त न्यायाधीश मनोजकुमार शर्माको योग्यता संविधानले तोकेबमोजिम नभएको दाबी थियो२५ वैशाख, २०७६ Share
इन्टरनेटले ‘ग्याङफाइट कम’प्रहरीले दुवै समूहका ५–५ जनालाई पक्राउ गरेको छ । अभिषेक समूहलाई प्रहरीले सार्वजनिक स्थानमा अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै मुद्दा चलाएको छ भने कृष्ण समूहलाई कर्तव्य ज्यानमा ।२५ वैशाख, २०७६ Share
बालुवाटारको २५ रोपनी तीन परिवारकोभूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो२५ वैशाख, २०७६ Share
वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामै १७ उपकरणचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण १ पैसामा खरिद गरिरहेको हो । स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा खरिद हुनुले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमै शंका उब्जिएको छ ।१९ वैशाख, २०७६ Share