मानसिक तनाव नियन्त्रणका लागि यौगिक मुद्रापञ्चतत्त्वले बनेको यो मानव चोला हामीले सुरक्षित एवं स्वस्थ राख्नुपर्छ । हामीले हाम्रो शरीरलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो खानपान, शारीरिक व्यायाम आदिमा निर्भर रहन्छ । हामी स्वस्थ रहन दैनिक रूपमा हामीले योगाभ्यास आदि क्रिया गर्नु अनिवार्य देखिन्छ७ असार, २०७७ Share