कमरेड जलजलाजलजलाले पनि देवकोटाले प्रस्तुत गरेको मान्यताको आधारमा नै सुखको अनुभूति गर्ने प्रयत्न गर्न थालेकी थिइन् । निश्चय नै प्रयत्न मात्र । त्यसमा पूर्णता प्राप्त गर्न उनको चिन्तन र दृष्टिकोणमा धेरै नै विकासको आवश्यकता थियो ।२ कात्तिक, २०७८10 min read Share
माेहनविक्रमकाे उपन्यास अंश 'कामरेड जलजला' : बाबु जेल बस्दाका साथी भेट्न पुग्दा...उनी २४ वर्षकी थिइन् । उनका दुईवटा छोरी र एउटा छोरा थिए । उनका पति पहिले कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता थिए । जेलबाट छुटेपछि उनले बीए गरेका थिए र पछि पत्रकार भएका थिए । पत्रकार भए पनि उनको सहानुभूति कम्युनिस्ट पार्टीप्रति नै थियो । शोभा गाउँकी साधारण केटी थिइन्८ मंसिर, २०७७19 min read Share