भेरीले बगाएको मानवीयता र दलनको सकसदलित समुदाय र दलितहरूको हकहित गर्ने उद्देश्यले ६ चैत २०५८ मा स्थापना भएको राष्ट्रिय दलित आयोग नाम मात्रको आयोग बनेको छ । आयोगले देखिने गरी कुनै हस्तक्षेपकारी कदम उठाउन सकेको छैन । स्थापनाको यतिका वर्ष बितिसक्दा पनि दलितहरू अझै पनि दलन खेप्न बाध्य छन्१८ जेठ, २०७७ Share