डा. अम्बेडकरले काठमाडौं आएर भनेका थिए, ‘मार्क्स होइन, बुद्ध सही छन्’अम्बेडकर प्रश्न गर्छन्, ‘साधनहरूको मूल्य के हो ? कसका साधन अन्ततः श्रेष्ठ तथा स्थायी छन् ? के साम्यवादीले यो भन्न सक्छन् कि आफ्ना मूल्यवान् साध्य प्राप्त गर्न उनीहरूले अन्य मूल्यवान् साधनलाई नष्ट गरेका छैनन् ? उनीहरूले निजी वा व्यक्तिगत सम्पत्ति नष्ट गरेका छन्’२३ वैशाख, २०७७ Share