मेरो देश (कविता)
उफ् !
म र मेरो राष्ट्रियता,
एकता र आत्मसम्मान,
ठेस लागेको गोडा ,
पिल्सिएको शरीर
अनि,
दबिएको सासझैँ
मेरो देश
१८ जेठ, २०८०
1 min read
Share