कोरोना कहरमा धर्म संस्कारको ‘रङ नम्बर’
देवालीमा बहिनीको गोडा ढोग्दा, औँसीमा माइत गएर बाबुआमाको मुख हेर्दा, दसैँको बेलामा अन्यत्र गएर देवीको प्रसाद लगाउँदा कमाएको धर्मभन्दा महामारी फैलाएका कारण लाग्ने पाप कति गुणा धेरै हुन सक्छ ?
९ जेठ, २०७७
Share
कोरोना सङ्कट न्यूनीकरणमा सेनाको भूमिका
अझ पनि उपाय एउटै हो- लकडाउनमा सेनाको प्रयोग, जसले कोरोनालाई परास्त गर्न सकोस् । केही अप्ठ्यारोमा पर्नेलाई खाद्यान्न उपलब्ध गराएर सेनाको उपस्थितिमा कडाइका साथ लकडाउन लागू गर्ने, सीमामा सेना परिचालन गर्ने र विदेशबाट आएकालाई सिधै क्वारेन्टाइनमा राख्ने । अन्यथा नेपालीको जनजीवन चाँडै सामान्य बन्ने अवस्था देखिँदैन
१८ वैशाख, २०७७
Share