किन ऊ पेट बोकेर अस्पताल आई ?
नभन्दै ऊ लगातार प्रेममय भावले मेरो जीउडालतिर हात चलाउन थाली । म अर्कोपट्टि फर्किएर निदाउने चेष्टा गर्न थालेँ तर कहाँ निदाउन सक्थेँ ? एकातिर ३ स्त्रीको अनुहार एकैचोटि आइरह्यो, अर्कातिर उपन्यासको याद । सबैभन्दा बढ्ता मेरो दिमागले त्यो समय उपन्यासमा खर्चियो
१३ वैशाख, २०७७
Share