सजग बन तर अब नडर
कहर छ सबतिर, अति डर छ
जगत पनि सब भयमय छ
सजग बन न ! तर अब नडर
परपर बस बरु, वर नपर
२७ वैशाख, २०७७
Share