कोरोना महामारी र हाम्रो भविष्यसंसारभर नरसंहारकारी बन्दै फैलिँदो क्रममा रहेको कोरोना भाइरसका बारेमा खोज, अध्ययन अनुसन्धान एवम् प्रयोगहरूबाट थप नयाँ तथ्यमा आधारित सत्यता पत्ता लगाउन स्वास्थ्यविज्ञहरू रातदिन तल्लीन भएर लागिरहेको हुनाले पूर्ण जानकारी बाहिर नआएसम्म यसलाई सजीव वा निर्जीव, प्राकृतिक वा मानव निर्मित, दैविक वा जैविक यही हो भनेर किटानी गरिहाल्नु अलिक छिटो हुन्छ१० वैशाख, २०७७ Share