भानुलाई पत्र
त्यो दौरा-सुरुवाल छैन शिरमा टोपी सजिन्नन् यहाँ
सीताका अनि रामका अब कुनै गाथा सुनिन्नन् यहाँ
सोतीका घरका बज्यैहरु अझै झन् मात्तिँदै छन् यहाँ
रुन्छन् ती चपला र आज अबला अस्तित्व खोज्दै यहाँ
२९ असार, २०७७
Share