वचनमा दरिद्रता
देशको मेरुदण्ड राजनीति हो । राजनीति गर्नेहरू सबैका आदर्श हुनुपर्छ । वचनमा मधुुरता, कर्ममा निष्पक्षता र व्यवहारमा समानता हुुनुपर्ने हो तर अचेल नेतृत्व पनि वचनको दरिद्रता झल्काउँदै क्षुुद्र टिप्पणीमै उत्रिएको देखिन्छ
१३ जेठ, २०७७
Share