११ बुँदेको स्वामित्व पार्टीले लिनुपर्छपहिलो अब यो सम्झौताको पक्षमा सिङगो पार्टीलाई एक ढिक्का बनाउनुपर्छ । छिटो भन्दा छिटो स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बसेर सबैले यसको स्वामित्व लिनुपर्छ । यस्ता मुद्धामा पार्टी विभाजन हुनु हुदैन । सबैले अपेक्षा गरेको परिणाम ल्याउन पार्टी लाग्नुपर्छ ।२९ फागुन, २०७५ Share