हाइकुहरू
१६ जेठ, २०८०
2 min read
Share
अचेल काठमाडौं विद्रोह गर्दैन
अचेल,
काठमाडौं विद्रोह गर्दैन
केएफसी खान्छ, कफी पिउँछ
मेटाभर्स हेर्छ र मस्त निदाउँछ
अचेल काठमाडौं विद्रोह गर्दैन ।
१४ वैशाख, २०७९
1 min read
Share
स्पर्शविहीन समागम
ओ मेरी सगरमाथा,
तिमी साँच्चिकै बेजोड थियौ
अतुलनीय र ऐश्वर्यमयी थियौ
२३ फागुन, २०७७
1 min read
Share