लकडाउनमा उपत्यकाका बाँदरपरापूर्वकालदेखि पानी र वन नजिक भएका मठ, मन्दिर जस्ता ठाउँमा आश्रय स्थल बनाएका बाँदरहरू मानिससँगको सामीप्य बढ्दै गई मानवीय खानामा आकर्षित हुन थाले । फोहोरका थुप्रोमा खाना खोज्न आकर्षित बने । वनको क्षयीकरण, पानीको स्रोतको अभाव र प्रदूषित पानीमा निर्भर हुनुपर्दा समस्या बढ्दै गयो२९ चैत, २०७६ Share