राहत वितरण, विभेद र भ्रष्ट मति
बोर्डिङमा छोराछोरी पढाउने पढाउने घर, विदेश जानेको घर भनेर अन्याय गर्न अग्रसर हुने बेला यो होइन । सबैभन्दा बढी वडा कार्यालय परिचालित भएर राहत दिने र पाउने पक्षका बीचमा भर्पाईको व्यवस्था गर्नुपर्छ, यथार्थमा पाउनुपर्नेले राहत पाए/पाएनन् भनेर अनुगमन गर्नुपर्छ
२८ चैत, २०७६
Share