बैठक कोठाभित्रै सुरुङ खन्ने ‘रत्न’ गुमेको दिन
नेपाली बामपन्थी आन्दोलनका योद्धा सहिद रत्नकुमार बान्तवाकाे सामन्ती राज्य व्यवस्थाको अन्त्य र गणतन्त्र नेपाल निर्माणको आन्दोलनमा पार्टी संगठनको सिलसिलामा २७ चैत, २०३५ मा इलाम जिल्लाको इभाङमा तत्कालिन पञ्चायत सत्ताधारीले गोली हानी हत्या गरे
२७ चैत, २०७६
Share