कोरोनाको भरपर्दो औषधि आत्मानुशासन
आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका व्यवहारहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो । आत्मानुशासनभित्र आफूले आफैँलाई निश्चित सर्त र सीमाभित्र बाँधेर राख्ने प्रयास र अभ्यास हुन्छ । खराब बोली, व्यवहार गर्नुबाट आफूले आफैँलाई रोक्ने कार्य हुन्छ
२४ चैत, २०७६
Share